Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेलाई पोखरा स्कर्टिङ गरेर लगेको प्रहरीको गाडीमा रास्वपाका कार्यकर्ताको आक्रमण (भिडिओ)

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– सहकारीको रकम अपचलनसहित संगठित अपराधमा प्रहरीले पक्राउ गरी रास्वपा सभापति रवि लामिछानेलाई पोखरा लाने क्रममा धादिङको गल्छीमा अराजक कार्यकर्ताले प्रहरीको गाडीमाथि आक्रमण गरेका छन्। 

लामिछानेसहित उनकी पत्नी र लिमा अधिकारी रहेको गाडीलाई स्कर्टिङ गरेका प्रहरीको गाडीमा ढुंगा प्रहार भएको हो। प्रहरीले हवाई मार्गबाट लैजाने तयारी गर्दा लामिछानेले स्थलमार्गबाट जाने प्रस्ताव गरेका थिए। 

सोहीअनुसार प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई समन्वय गरी लैजाँदा समर्थकका बीचमा रहेका अराजकहरुले प्रहरीको गाडीमा ढुंगा प्रहार गरेका थिए।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्