नेपाल टेलिकमको सह-प्रवक्तामा मिश्र नियुक्त
काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) ले नविन कुमार मिश्रलाई सह-प्रवक्तामा नियुक्त गरेको छ ।
टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई आज कम्पनीको सह-प्रवक्ता तोकेको प्रवक्ता हरि ढकालले प्रशासनलाई जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्