न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डीपी अर्याल
कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्