Nic Ad Nic Ad
Nic Ad Nic Ad

लामिछानेको समर्थनमा कास्की अदालत अगाडि कालोपट्टी बाँधेका रास्वपा नेता कार्यकर्ता (फोटोहरु)

आइतबार, कात्तिक ४, २०८१

पोखरा– रास्वपा सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्की लैजाने भएपछि नेता कार्यकर्ता कालोपट्टी बाँधेर त्यहाँ पुगेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि अदालत लाने भएपछि सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ, चन्दा कार्कीसहितका नेता र कार्यकर्ता धर्ना दिन पुगेका क्यानडानेपालका सहकर्मी प्रदीप भण्डारीले जानकारी दिएका छन्।462562502_1468466517115715_9208757021005778054_n-1729404220.jpg
462542251_1063566178573459_2097716881047214297_n-1729404220.jpg
462542708_419544404277838_8883830816570435429_n-1729404220.jpg
462567450_1273225250350738_905645929891033508_n-1729404221.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्