नेभिगेशन
सुरक्षा–अपराध

पोखरामा निषेधाज्ञा जारी, प्रशासनले कहाँ–कहाँ लगायो

काठमाडौं– पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले निषेधाज्ञा जारी गरेका छन्। 

आइतबार ११ः४५ देखि अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ। रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारीकाबीच रास्वपा नेता र कार्यकर्ताको भिडले आवागमनमा समस्या भएको छ भने अर्कातिर सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेका थिए। 

सोही कारण प्रशासनले निषेधाज्ञा जारी गरेको हो। कहाँ–कहाँ लाग्यो? यो सूचना हेर्नुहोस्।462535854_8553141221467066_1124172229275473688_n-1729405215.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध