Nic Ad Nic Ad
Nic Ad Nic Ad

लामिछानेलाई म्याद थप्न अदालत छिराइयो

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थप्न जिल्ला अदालत कास्कीमा छिराइएको छ। 

प्रदर्शनकारीभन्दा फरक बाटो घुमाएर अदालत छिराइएको हो। शहीद चोकमा प्रदर्शन जारी थियो। उक्त प्रदर्शन स्थलको बाटो छलेर छिराइएको हो।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्