Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोही सहकारी पीडित नभएको भन्ने रास्वपाकी एक कार्यकर्ता पक्राउ

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– पोखरामा रास्वपाको प्रदर्शनका क्रममा ‘कोही पनि सहकारी पीडित छैन’ भनेर भाषण गरिरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

रास्वपा कार्यकर्ताले भिडमा कोही पनि पीडित छैन भनी सरकारको कडा आलोचना गरिरहेकी थिइन्। 

उनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्