Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनाधिकृत रुपमा राखिएका इडिभिको विज्ञापन बोर्ड काठमाडौं महानगरले हटायो 

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) को बिज्ञापन बोर्ड हटाएको  छ । नगर प्रहरी परिचालन गरी अनाधिकृत रुपमा बिज्ञापन गरिराखेका बोर्ड हटाइएको हो । 

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ खिचापोखरीमा अनाधिकृत रूपमा इडिभिको  विज्ञापन गरिराखेका बोर्डहरू हटाइएको महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्