Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक जारी

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ - नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार साँझ सचिवालय बैठक सुरु भएको हो।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्। समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा सचिवालय बैठकमा छलफल हुनेछ।

पछिल्लो समय भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय र भवन बनाउन एमालेलाई जग्गा दान गरेको विषय चर्चामा छ।

एमालेका कतिपय नेताहरूले व्यवसायीबाट कार्यालय भवन बनाउन जग्गा लिन नहुने बताइरहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्