एमालेले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने
काठमाडौं - नेकपा (एमाले)ले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ ।
आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध बाेलेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १९:३०
प्रतिक्रिया दिनुहोस्