Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीचभेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला घटनाक्रम र सरकारकै नियमित कामकार्बाही ीबारे छलफल भएको बुझिएको छ ।

देउवा बालुवाटार आउने भएपछि ओली पार्टीको सचिवालय बैठक छोट्याएर फर्किएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्