Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकै पटक ४० सह–सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– सरकारले एकै पटक ४० जना सह–सचिवहरूको सरुवा गरेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कात्तिक २ गते बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरुको सरुवा गरेको हो। 

को कहाँ पुगे सूची हेर्नुहोस्

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्