Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलको कदम ६६ लाखको सामान राजस्व पठाए

सोमबार, कात्तिक ५, २०८१

वीरगञ्ज -पर्सा प्रहरीले बिलबीजक नभएका साढे  ६६ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारण  अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका सामन बरामद गरीएको बताए । प्रहरीले आइतबार राती पौने १२ बजे पर्सा विरगञ्ज महानगरपालिका २१ परवानीपुरमा म.प्र ०३००१ ख ७६७३ नम्बरको टकमा विलबुजक भन्दा बढी आलमन लोड गरी काठमाडौं जादैं गरेको अवस्थामा पक्राउ गरीएको हो । 

‘प्रहरीले भन्सार छली तथा चोरी–पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्