Nic Ad Nic Ad
Nic Ad Nic Ad

 सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्