नेभिगेशन
पुँजी बजार

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ - प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।  नेप्से परिसूचक ०.१९ अंकले बढेर २६४०.११ विन्दुमा पुगेको हो। यो समयमा २५ स्क्रिप्सको १ हजार ५०२ कित्ता सेयर ६ लाख  ६९ हजार १४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएका ९ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्