भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै
काठमाडौँ- बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँ दिल्लीका लागि उडान गर्ने क्रममा छ ।
भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टाराको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१ २०:१०
प्रतिक्रिया दिनुहोस्