Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरका विभिन्न जिल्लामा भेटेरिनरी निरीक्षक तोकियो, सूचीसहित

बुधबार, कात्तिक ७, २०८१

काठमाडौँ -कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका विभिन्न जिल्लामा भेटेरिनरी निरीक्षकहरूको नियुक्ति गरेको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा २५ अनुसार मन्त्रिस्तरीय निर्णयअनुसार तोकिएका भेटेरिनरी निरीक्षकहरूको नामावली स्थानीय निकायहरूमा पठाएको हो ।

देशका विभिन्न गाउँपालिका र नगरपालिकामा परिचालन गरिने भेटेरिनरी निरीक्षकहरू तोकिएको जानकारी स्थानीय तहलाई गराइ दिन कृषि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको थियो । उक्त पत्रका आधारमा मन्त्रालयले स्थानीय निकायहरूलाई पत्राचार गरेको छ, जसमा भेटेरिनरी निरीक्षकहरूको नामावली संलग्न गरिएको छ।

 
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्