Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनका सीडिओ र एसपीको सरुवा

बुधबार, कात्तिक ७, २०८१

काठमाडौ - गृहमन्त्री रमेश लेखकले मन्त्री स्त्तरिय निर्णय गर्दै चितवनका सिडिओ इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सिडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएका छ्न ।

यसैगरी प्रहरी प्रधान कार्यालयले चितवनका एसपी भावेश रिमाललाई मानव बेचबिखनमा व्युरोमा तान्दै त्यहाँ कार्यरत गौतम मिश्रलाई चितवनको प्रहरी प्रमुखमा काजमा खटाइएको छ ।

उनीहरूलाई प्रधानमन्त्री केपी ओलीको रास्वपा कार्यकर्ताले शव बनाएर परिक्रमा गर्दा हस्तक्षेप नगरेको बुझीएकाे छ ।

यसअघि सीडीओ यादवलाई सुनसरीमा बर्जु घटनामा सुरक्षाको निर्णय गर्न नसक्दा सरुवा गरि इलाम र त्यसपछी चितवनको जिम्मेवारी दिईएको थियो।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्