Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्तारुढ दलको बैठक बस्दै

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - सत्तारुढ दलहरूको बैठक आज  बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्