नेभिगेशन
सुरक्षा–अपराध

कञ्चनपुरमा दम्पत्ती भेटिए मृत, हत्याको आशंकामा अनुसन्धान सुरु 

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया पत्नी कमला शुक्रबार बिहान मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू दुवै जना आफ्नै घरको आँगनमा मृत फेला परेका हुन्। 

शरिरमा धारिलो हतियार प्रहार गरेको भेटिएका कारण प्रदेश प्रहरी कार्यालय धनगढीसहितले अनुसन्धान सुरु गरेका छन्। कुकुरसहितको टोलीले अनुसन्धान गर्नेछ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ