नेभिगेशन
राजनीति

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा

काठमाडौं– सत्ता साझेदार दलको बैठक शुक्रबार सिंहदरबारमा हुने भएको छ। 

सरकारको उपलब्धि, रास्वपाको आन्दोलनका विषयमा साझा धारणा र संयुक्त अपिलमा निम्ति प्रधानमन्त्रीको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकले साझा धारणा तयार पार्नेछ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति