Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप–२९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्