Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ - दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा जिल्ला आसपास र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्