नेभिगेशन
राजनीति

राज्य व्यवस्था समितिमा प्रधानमन्त्री ओली जाने कार्यक्रम रद्ध

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सोमबार राज्य व्यवस्था समितिमा जाने कार्यक्रम रद्ध भएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उक्त कार्यक्रम रद्ध भएको र अर्को समय तय भएपछि जाने जानकारी गराइएको छ।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीले जवाफ दिने संसदीय परम्परा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति