शाखा अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ - लोक सेवा आयोगले शाखा अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले न्याय सेवा तर्फ न्याय, कानून र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरी उत्तीर्ण भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ २१:२२
प्रतिक्रिया दिनुहोस्