आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ०७:३७
प्रतिक्रिया दिनुहोस्