Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशी प्लास्टिकका हटाएर स्वदेशमा उत्पादीत फूलमाला बेच्न महानगरको सक्रियता र अनुगमन

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं– प्लास्टिक र विदेशबाट आयातित फूलमालालाई हटाउँदै स्वदेशमा उत्पादीतलाई बजारीकरण गर्न काठमाडौं महानगरपालिका सक्रिय भएको छ। 

उसले महानगरभित्र विदेशी र प्लास्टिकका फूलमालामाथि अनुमगन र निगरानी पनि जारी राखेको छ। महानगर प्रहरीले निगरानीको काम गरिरहेको छ। 

काठमाडौं–१५ स्वयम्भू धर्म चक्र पार्कमा कृषकहरूले फूलमालाहरू बिक्री वितरण गरिरहेका छन्। 

प्लास्टिकका फूलमाला जफत गर्ने काम जारी राखिएको महानगरले जनाएको छ।ful-1730277437.jpg
ful-mala-1-1730277454.jpg
 


 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्