Nic Ad Nic Ad
Nic Ad Nic Ad

खेल हेर्न जाने दर्शकका कारण त्रिपुरेश्वर क्षेत्रको यातायात अस्तव्यस्त

बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ- महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएसँगै नेपाली समर्थकहरूको आइरो लागेको छ ।

बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल गर्न जाने दर्शकहरूका कारण अपराह्न ४ बजेदेखि नै त्रिपुरेश्वर क्षेत्रको यातायात आवागमन प्रभावित बनेको हो। चेलीहरूको खेल हेर्न जाने दर्शकको आवागमनले यातायात चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्