Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विकल पौडेल दोषी ठहर

बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ- अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन् । यस्तै केन्द्रकै निर्देशक सफल श्रेष्ठ पनि दोषी ठहर भएका छन् । 

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो । तर, निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भने सफाइ पाउने फैसला गरेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्