पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन
काठमाडौं– सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । स्थानीय फिदा हुसेनको हत्यापछि बलुचिस्तानको बुलेदा क्षेत्रमा प्रदर्शन गरिएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १४:५०
प्रतिक्रिया दिनुहोस्