Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

सोमबार, कात्तिक १९, २०८१

काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्