नेभिगेशन
समाज विविध

प्रधानमन्त्री ओलीलाई डेङ्गुको आशंका, भेटघाट बन्द

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि भेटघाट बन्द गरिएको छ।

उनलाई १०३ डिग्रीसम्म ज्वरो देखिएको स्रोतले जनाएको छ। उनलाई डेङ्गु भएको आशंकासहित रगत जाँचका लागि ल्याबमा पठाइएको स्रोतले जनाएको छ।

उनका निजी चिकित्स दिलिप शर्मासहितको टोलीले अहिले स्वास्थ्योपचार गरिरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता