अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प १११ मा रहँदा ह्यारिसको ३ बढ्यो
काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
मतदान सकिनासाथ भएको गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले १११ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि ३ बढाएर जम्मा ७५ बनाएकी छन्।
नतिजा आउने क्रम जारी छ।
अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। कतिपय विश्लेषण र समिक्षाअनुसार यस पटक ट्रम्पले जित्न सक्ने आँकलन गरिएको छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ ०७:४४
प्रतिक्रिया दिनुहोस्