Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपति निर्वाचनः कमलाले ४ थपिन्

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। 

मतदान सकिनासाथ भएको गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले १९५ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि ११७ बनाएकी छन्। 

नतिजा आउने क्रम जारी छ। ११३ मा सीमित कमलाले ४ इलेक्ट्रोरल थपेकी छन्।

अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। कतिपय विश्लेषण र समिक्षाअनुसार यस पटक ट्रम्पले जित्न सक्ने आँकलन गरिएको छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्