Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी ४७औं राष्ट्रपति मत परिणामः ट्रम्पले ह्यारिसलाई ८८ इलेक्ट्रोरलले पछि पार्दै २०५ बनाए

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। 

जारी मत गणनामा रिपब्लिक उम्मेदवार डोनल्ड ट्रम्पले २०५ इलेक्ट्रोल ल्याएका छन् भने डेमोक्रेटिककी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले पनि ११७ बनाएकी छन्। 

नतिजा आउने क्रम जारी छ। ट्रम्प बिजयतिर लम्किएका छन्। उनी ४७औं राष्ट्रपति बन्ने दौडमा अगाडि छन्। 

अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नका लागि २७० इलेक्ट्रोरलको आवश्यक हुन्छ। यद्यपि, अन्तिम नतिजा भने आउन बाँकी छ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्