कुन राज्यमा कसले जित्ने अनुमान ?
काठमाडौँ -अमेरिकाका धेरै राज्यमा मतगणना सुरु भएको छ । कतिपय ठाउँमा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको छ भने केही ठाउँमा कमला ह्यारिसले जित्ने सम्भावना छ ।
अहिलेसम्म ट्रम्पको जितको अनुमान गरिएका राज्यहरू-
फ्लोरिडा
अलाबामा
मिसौरी
ओक्लाहोमा
टेनेसी
लुइसियाना
टेक्सास
वायोमिङ
दक्षिण डकोटा
उत्तरी डकोटा
अर्कान्सास
दक्षिण क्यारोलाइना
कमला ह्यारिसको जितको अनुमान गरिएको राज्यहरू-
न्यू योर्क
कोलम्बिया जिल्ला
मेरील्याण्ड
म्यासाचुसेट्स
रोड आइल्याण्ड
डेलावेयर
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १०:२८
प्रतिक्रिया दिनुहोस्