नेभिगेशन
समाज विविध

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

 काठमाडौं- छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको  हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता