Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोलखामा भूकम्पको धक्का

बिहीबार, कात्तिक २२, २०८१

दोलखा - दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोलक लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्