राष्ट्रपति ट्रम्पको कार्यकाल सुरु हुनुअघि खर्बपति मस्कको नागरिकता खारेज गर्न बाइडेनको आग्रह
काठमाडौं– डोनल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उनका खास सहयोगी अमेरिकी खर्बपति एलन मस्कको नागरिकता खारेज गरी निर्वासनमा पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले आग्रह गरेको खबर सार्वजनिक भएको छ।
आगामी बर्षको २० जनवरीमा नव निर्वाचित राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्नेछन्। यसबीच मस्कलाई ट्रम्पको टिममा राखिने सम्भावनामा खबरहरुबीच यो विषय सार्वजनिक भएको हो।
मस्क नै मालिक रहेको सामाजिक सञ्जाल ‘एक्स’मा ब्रेकिङ भनेर पोलिटिक्स भिडिओ च्यानलले यस्तो खबर राखेको छ। यस विषयका बाँकी जानकारी के छन् भन्ने विस्तारै खुल्दै जाला तर उक्त च्यानलले राखेको खबर यस्तो छ।
BREAKING: President Biden has been Asked to revoke Elon Musk's U.S. citizenship and deport him before Trump takes office January 20th, 2025 pic.twitter.com/z3XzKO9o5I
— PoliticsVideoChannel (@politvidchannel) November 8, 2024
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ ०९:५४
प्रतिक्रिया दिनुहोस्