नेभिगेशन
राजनीति

उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको छ ।’

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति