ललितपुर महानगरले भत्कायो राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना
काठमाडौँ- ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ ।
महानगरले आज बिहान डोजर र नगर प्रहरीहरू परिचालन गरी अनधिकृत संरचना भत्काएको हो । यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्