नेभिगेशन
समाज विविध

कालीकोटमा जीप दुर्घटना : ६ जनाको मृत्यु, १३ घाइते

सुर्खेत- कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध