नेभिगेशन
समाज विविध

बागलुङमा पिकअप भ्यान सडकदेखि सय मिटर तल खस्यो, ५ जनाको मृत्यु

काठमाडौं– बागलुङ जैमिनी नगरपालिका–८ छिस्टीबाट सदरमुकामका लागि हिँडेको यात्रुबाहक पिकअप भ्यान सडकदेखि सय मिटर तल खसी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार ग २ च ९२४७ नम्बरको पिकअप भ्यान सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

एक जनाको जीवितै उद्धार गरिए पनि ५ जनाको घटनास्थलमा मृत्यु भएको र सनाखत हुन बाँकी रहेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता