Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरान हिँडेका प्रधानमन्त्री ओलीले बिराटनगरमा यस्तो भनेछन्

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि दलहरूसँग छलफल जारी रहेको बताएका छन्। 

धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा सहभागी हुन हिँडेका प्रधानमन्त्री ओलीले बिराटनगरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान संशोधन हुने बताए। 

देशको आर्थिक अवस्थामा सुधार आइरहेको जिकिर गरेका प्रधानमन्त्री ओलीले वीपीमा हुन लागेको ८ बर्षपछिको दिक्षान्त समारोहमा ६५७ विद्यार्थीलाई दिक्षित गर्नेछन्।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्