Nic Ad Nic Ad
Nic Ad Nic Ad

२२.१४ अंकले बढ्यो नेप्से

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ- सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
११.२४ अंकले घट्यो नेप्से
मंगलबार, कात्तिक २७, २०८१