Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य 

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

आज रातो आलुको औसत मूल्य प्रतिकेजी ७७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७ रुपैयाँ प्रति केजी रहेको छ ।


यस्तै, स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्