Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमानको आरोप- उद्योगीहरु बक्यौता तिर्नुभन्दा विवादित बनाएर राजनीति गर्न तिर लागे

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उद्योगीले बक्यौता नतिरेर राजनीति गरेको बताएका हुन् । ‘सधै बक्यौता तिर्ने तिरभन्दा झन् झन् विवादित बनाउने र बढी राजनीति गर्ने काम गरिरहनु भएको छ । जुन बेला लाइन काटिन्छ । उद्योगहरुले जति पनि उत्पादन गरेको हुन्छ ।

एकसंस्थामा बसेर कुनै राजनीतिक कार्य गर्नु, व्यक्तिगत नाजायज कुरा गर्नु आवश्यक छैन । बक्यौता उठाउनु नाजायज कार्य हुन्छ ? व्यक्तिगत लाभका लागि जे पनि गर्छ भन्ने कुराको म खण्डन गर्छु । संस्थाको हीतमा वैधानिकरूपमा काम गरेको छु । म विचलित हुने छैन ।  महिनालाई पुग्ने हुन्छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्