Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘डेडिकेटेड लाइनको बिल सही छ, उद्योगीले बक्यौता नतिर्न सरकारलाई इमोसनल ब्ल्याकमेलिङ गरे’

बुधबार, कात्तिक २८, २०८१

काठमाडौ- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेका उद्योगीहरुले बक्यौता  नतिरेर इमोसनल ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

सरकारले उद्योगीलाई हेर्न पर्छ तर तिर्नु पर्ने चिज उहाँहरूले पनि तिर्न पर्छ । महिनादिन पुग्ने सामान उत्पादन गरेर भण्डार गरेर उद्योगहरूले उद्योग बन्द गर्छन् र नेपाली उद्योग चल्न दिएन भनेर इमोसनल ब्ल्याकमेलिङ गर्छन्, उनले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्