नेभिगेशन
राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारमा साढे १ बजे बस्ने छ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति