नेभिगेशन
अर्थ विविध

बंगलादेशमा भोलि ४० मेगावाट विद्युत् निर्यात हुने

काठमाडौं- भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ ।

गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो । योसँगै भोलि एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध